४ सय ३७ इन्सपेक्टरको सरुवा (को–कहाँ विवरणसहित )

appharu
0
Shares

काठमाडौं प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ। २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बुधबार सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरिएको भनिएको छ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?