विप्लवले फेरी गर्यो बन्द घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको छ । आफ्ना नेता माइला लामाको गिरफ्तारीविरुद्ध पार्टीले बन्द लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको

पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै साउन ११ गते प्रचार प्रसार, साउन १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकारबाही, १४ गते मसाल जुलुस, १५ गते वाग्मती, नारायणी र जनकपुरभित्र जिल्ला बन्दको घोषणा गरिएको छ ।

जसअन्तर्गत दोलखा र रामेछापमा पनि बन्द गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?