संक्रमणकालिन न्याय बिचल्लीमा पर्यो: नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संक्रमणकालिन न्याय बिचल्लीमा परेको बताउनुभएको छ ।

उहाँले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो:- “संक्रमणकालिन न्याय बिचल्लीमा परेको छ ।
४ अन्तरास्ट्रिय मानवअधिकारबादी संस्थाहरुले असन्तुष्टि प्रकट गरेका छन् । यस अघि ईयुले पनि यसबारे असन्तुष्टि प्रकट गरीसकेको छ। पीडक नै सत्तामा भएपछि पीडकले उन्मुक्ति पाउनु र पिडित टुहुरा हुनु स्वभाविक नै हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?