नवनियुक्त पर्यटनमन्त्रीलाई कांग्रेस नेता गगन थापाले यसो भने

appharu
0
Shares

नवनियुक्त पर्यटनमन्त्रीलाई कांग्रेस नेता गगन थापाले बधाई दिनुभएको छ । नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै बधाई दिनुभएको हो ।

उहाँले ट्वीट गर्नुभएको छ , योगेश भट्टराई दाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्ु, थापाले लेखेका छन्,ुमन्त्रीको रूपमा तपाईंलाई सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?