कास्कीमा अज्ञात समुहद्वारा एनसेल टावरमा आगजनी

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गराएका छन् ।

आगजनी भएको सूचना पाउना साथ कास्की प्रहरीको टोली त्यसतर्फ गएको छ ।

आगजनीबाट के कति क्षति भएको हो र आगजनी कसले गर्‍यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?