यि हुन् नेपाल टप गर्ने मेधावी विद्यार्थी

appharu
14
Shares

काठमाडौं । ग्लोवल कलेज अफ मेनेजमेट, बानेश्वरमा अध्ययनरत पुजा जमरकट्टेल २०७५ सालको कक्षा १२ को रिजल्टमा देशभरका विद्यार्थिहरुलाई पछि पारी नेपाल टप गरेकी हुन् ।

३.९२ जिपिए सहित व्यवस्थापन सङ्काय तर्फ जमरकट्टेलले नेपाल टप गरेकी हुन् ।

सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा नं ४ स्थायी ठेगाना भई हाल भक्तपुर राधेराधे बस्ने भिम जमरकट्टेलकी छोरी पुजालाई पढाईमा जेहन्दर रहेको भन्दै ग्लोबल कलेज अफ मेनेजम्यान्टले फुल स्कलरसिपमा अध्यापन गराएको थियो ।

अघिल्लो बर्ष कक्षा ११ को रिजल्टमा पनि उनले कलेज टप गरेकि थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?