काठमाण्डौं । निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का लाई ‘आर्दश जोडीको रुपमा सम्मान गरिएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा आर्दश जोडीको रुपमा समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै निश्चल–स्वस्तिमा सम्मानित बनेका हुन ।
ललित ब्यूटिसियन बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा आयोजना भएको कार्यक्रम शनिबारसम्म चल्नेछ ।
निश्चल र स्वस्तिमाले केही बर्ष अगाडि बिहे गरेका थिए । निश्चल र स्वस्तिमाको जोडी चलचित्र क्षेत्रमा मात्र नभएर दर्शकमाझ पनि लोकप्रिय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया