मनसुन पुनः सक्रिय हुने, सचेत रहन मौसमविद्को सुझाव

appharu
0
Shares


एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ ।

आगामी तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने मौसमविदको पूर्वानुमान छ । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्गसहितको वर्षा हुने र एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?