काठमाण्डौं । गायिका श्रेया राईको स्वरमा तिज गीत ‘जुराइदेऊ सोझो पोई’ सार्वजनिक भएको छ ।
ओम प्रकाश निरौलाको शब्द तथा यम के निरौलाको संगीत रहेको गीतमा मनोज साङ्सोन राईले संगीत संयोजन गर्नुभएको छ ।
गीतको भिडियोमा आरती हमाल मुख्य तथा भने विभूती शर्मा, कृति लिम्बू, संरचना तामाङ लगायतको नृत्य देख्न सकिन्छ ।
अस्मिता श्रेष्ठको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई लेखक निरौलाले नै निर्देशन गर्नुभएको छ भने रमेश रसाईलीले सम्पादन गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया