किन फर्काइएको थियो फुलन्देकी आमालाई जापान विमानस्थलबाट

appharu
0
Shares

एजेन्सी । चर्चित हाँस्यकलाकार फुलन्देकी आमा उर्फ उमेश राईलाई जापान विमानस्थलबाटै नेपाल फर्काईएको छ ।

तमु धिं जापानको आयोजनामा हुन लागेको २३ औं रोधी साँझ कार्यक्रममा सहभागी बन्न जापान पुगेका राई र लोक गायिका सविना गुरुङलाई विमानस्थलबाटै फर्काईएको हो ।

उनीहरु दुवै जनालाई नेपाल स्थीत जापानी दूतावासले भिजा दिएपनि जापान विमानस्थलबाट बाहिरिने क्रममा प्रविधिक त्रुटि भएको भन्दै नेपाल फकाईएको तमु धिं जापानले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

फुलन्देकी आमा अभिनित मुन्द्रेको कमेडी क्लब टेलिभिजन शो अहिले चर्चामा छ । तस्विर गुगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?