काठमाण्डौं । विशाल सापकोटाको निर्देशनमा बन्ने चलचित्र ‘सेल्फी’ किङमा कलाकार विपिन कार्की अनुबन्धित बन्नुभएको छ ।
यो संगै कलाकार कार्की अव ‘सेल्फी किङ’ बन्ने पक्का भएको छ । निर्देशक सापकोटा अमेरिकाबाट फिल्म मेकिङको अध्ययन सकाएर नेपाल र्फकनुभएको हो ।
सिनेमालाई चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले संयूक्तरूपमा निर्माण गर्ने चलचित्र ‘सेल्फी किङ’ भदौं १० बाट फ्लोरमा जाने जनाईएको छ । दुई अभिनेत्रीको भूमिका चलचित्रमा रहने भएपनि टुङ्गो नलागेको बताईएको छ ।
तस्विर गुगल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया