बार्यन म्युनिखलाई पाखा लगाउँदै डर्टमण्डले चुम्यो जर्मन सुपर कपको उपाधि

appharu
0
Shares
तस्वीर गूगल

एजेन्सी । बोरुसिया डर्टमण्डले जर्मन सुपर कपको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा बार्यन म्युनिखलाई २-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले उपाधि उचालेको हो ।

तस्वीर: गूगल

खेलको ४८ पाको अल्केसरले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६९ औ मिनेटमा जाडोन साञ्चोले गोल गर्दै डर्टमण्डको जित सुनिश्चित गरे ।

लिग विजेता बार्यनलाई हराउँदै डर्टमण्डले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?