काठमाडौंमा भारी वर्षा, सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार अपह्रान्न भारी वर्षा भएको छ।

केहिदिन यता मनसुन देशैभरी कम सक्रिय हुँदै गए पनि सोमबार काठमाडौँ लगायत देशैभर ठूलो वर्षा भएको हो।

साथै तराईका धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तीन दिन चत्याङसहित भारी वर्षा हुने भएकोले सचेत रहन समेत महाशाखाले आग्राह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?