अञ्जली भन्छीन् ‘माइतैमा जाऊँ कसरी जाऊँ’ (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । गायिका कविता थापाको तिज गीत सावैजनिक भएको छ ।

‘माइतैमा जाऊँ कसरी जाऊँ’ बोलको गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारीको नृत्य रहेको छ ।

गीतमा गायिका थापाकै शब्द तथा संगीत रहेको छ भने बीबी अनुरागीको संगीत संयोजन रहेको छ ।

भिडियोलाई रेशम दर्लामीको छायाँकन, राजेश कुमारको सम्पादन र बबिता श्रेष्ठको निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?