पर्सामा पान नम्बर लिनेको संख्या साढे पाँच हजार

काठमाडौं । नेपाल सरकारले व्यक्तिगत पान नम्बरमा नयाँ नीति ल्याएसँगै पान नम्बर लिनेको संख्या बढेको छ ।

नेपाल सरकारले व्यक्तिगत पानलाई प्राथमिकतामा राख्नुपर्ने लगायत नयाँ नीति ल्याएसँगै पर्सामा २७ दिनमा ५ हजार ४४६ जनाले पान नम्बर लिएका छन् ।

चालू आर्थिक वर्षको पहिलो महिनाको २७ दिनमा नै पर्सामा यति धेरै श्रमसँग आवद्ध मानिसले श्रमसँग मानिसले व्यक्तिगत पान नम्बर लिएका हुन्।

पान नम्बर लिनेको यति बेला आन्तरिक राजश्व कार्यालय पर्सामा भीड नै लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?