काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पनि जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को साउन ८ गतेको निर्णय अनुसार जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यसअघि प्रदेश २ पनि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया