२८ बैंकले कमाए ६५ अर्ब ३९ करोड नाफा

appharu
0
Shares

काठमाडौं–२८ वाणिज्य बैंकले आर्थिक वर्ष ०७५–७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

०७४–७५ को तुलनामा बैंकहरुकोे खुद नाफा २४.४८ बढेको हो ।
०७४–७५ मा बैंकहरुले ५२ अर्ब नाफा कमाएका थिए । अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?