एजेन्सी । कश्मीर घटनामा लिएको एकसनका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले निकै चर्चामा छन् । तर मोदीलाई चर्चाको शिखरबाट पछाडी राखेकी छिन सनी लियोनले ।
गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म उनी भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बर हासिल गरेकी छिन् ।
यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खानजस्ता स्टार पनि पछि परेका छन् ।
मणिपुर र आसमवासीले सनीलाई सबैभन्दा बढी सर्च गरेका छन् । गुगलमा सबैभन्दा वढी खोजिएको खबर टिमले सुनाएपछि सनीले धरै खुसी भएको प्रतिक्रिया दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया