सरकारको उदारताबाट नहौसिन राजावादीलाई प्रधानमन्त्री ओलीको चेतावनी

appharu
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने दाबी गर्नुभएको छ । आज(आइतबार) संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजसंस्था फर्काउँछु भन्नु बेमौसमको बाजा’ भएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय देशमा सक्रिय राजावादी तत्वहरुतर्फ संकेत गर्दै उहाँले सरकारको उदारताबाट नहौसिन चेतावनी समेत दिनुभयो ।

राजतन्त्र र्फकन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले सरकारलाई राजतन्त्र फर्किन्छ भन्ने स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?