‘नाई नभन्नु ल ५’ कामना फिल्म अवार्डको १५ विधामा मनोनयन

appharu
0
Shares

काठमाडौं । नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट ५ मनोनयन सूचि सर्वाजनिक भएको छ ।

चलचित्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा चलचित्रकर्मीहरुसँगको बृहत छलफल पश्चात तयार पारिएको मापदण्डअनुसार कामना फिल्म अवार्डस् २०७६ को निर्णायक मण्डलले झण्डै एक महिना समय लगाएर मनोनयन सार्वजनिक गरेको हो ।

प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूचि सार्वजनिक गरिएको हो । सरप्राइजस्वरुप अवार्ड समारोहकै दिनमात्र सार्वजनिक गरिने निर्णायक मण्डलको मूल्यांकनअनुसार यस वर्षको कामना फिल्म अवार्डस् २०७६ को सर्वोत्कृष्ट चलचित्र विधामा छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइलीबीच भिडन्त हुने भएको छ ।

सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ । यो विधामा विपीन २ चलचित्रबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृट अभिनेत्रीमा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन् ।
मनोनयन सूचिमा चलचित्र नाई नभन्नु ल ५ सर्वा्धिक १५ विधाको मनोनयनमा परेको छ ।

कामना फिल्म अवार्डस् २०७६ को मनोनयन सूचि
विधा : सर्वोत्कृष्ट चलचित्र
छक्का पञ्जा ३
डमरुको डण्डीबियो
नाई नभन्नु ल ५
प्रसाद
साईंली

विधा : सर्वोत्कृष्ट निर्देशक
मिलन चाम्स – बोबी
दिपाश्री निरौला – छक्का पञ्जा ३
विकासराज आचार्य – नाई नभन्नु ल ५
दिनेश राउत – प्रसाद
रामबाबु गुरुङ – साईंली
रामशरण पाठक – सयकडा दस

विधा : सर्वोत्कृष्ट नवनिर्देशक
चक्कर – अनुष्क रौनियार
वसन्त अधिकारी – जानी नजानी
छेतन गुरुङ – डमरुको डण्डीवियो
सम्राट शाक्य – यात्रा
संगीता श्रेष्ठ – कथा काठमाडौं

विधा : सर्वोत्कृष्ट अभिनेता
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
विपिन कार्की – गोपी
विपिन कार्की – प्रसाद
गौरव पहारी – साईंली
निखिल उप्रेती – भिलेन

विधा : सर्वोत्कृष्ट अभिनेत्री
दिपिका प्रसाईं – छक्का पञ्जा ३
मेनुका प्रधान – साईंली
नम्रता श्रेष्ठ – प्रसाद
पूजा शर्मा – रामकहानी
सिल्पा पोखरेल – भिलेन

विधा : सर्वोत्कृष्ट नवअभिनेत्री
सुहाना थापा – ए मेरो हजुर ३
कविता गुुरुङ – बोबी
निरिषा बस्नेत – जानी नजानी
सुपुष्पा भट्ट – रणवीर
मलिका महत – यात्रा

विधा : सर्वोत्कृष्ट नवअभिनेता
कपील खत्री – भिलेन
उत्सव न्यौपाने – सयकडा दस
अभिषेक नेपाल – नाइं नभन्नु ल ५
उमेश थापा – बोबी
किशोर खड्का – बाँध मायाले

विधा : सर्वोत्कृष्ट सहअभिनेत्री
ऋचा शर्मा – चक्कर
नम्रता श्रेष्ठ – जानी नजानी
सन्ध्या केसी – कथा काठमाडौं
प्रियंका कार्की – नाई नभन्नु ल ५
रश्मी भट्ट – सयकडा दस

विधा : सर्वोत्कृष्ट सहअभिनेता
जितु नेपाल – छक्का पञ्जा ३
अनुुप बराल – डमरुको डण्डीवियो
दयाहाङ राई – साईंली
मनोज गजुरेल – सयकडा दस
सलोन बस्नेत – यात्रा

विधा : सर्वोत्कृष्ट खलपात्र
धु्रव कोईराला – भिलेन
प्रसान्त ताम्राकार – रणवीर
निश्चल बस्नेत – प्रसाद
प्रमोद अग्रहरी – कथा काठमाडौं
अर्पण थापा – चक्कर

विधा : सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा ३
केदार घिमिरे – रामकहानी
रविन्द्र झा – रामकहानी
राजाराम पौडेल – बाँध मायाले
विल्सनविक्रम राई – रामकहानी

विधा : सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – भैरे
अनुभव रेग्मी – नाईं नभन्नु ल ५
कुसाग्र भट्टराई – कोहलपुर एक्सप्रेस
लक्की भण्डारी – चङ्गा
सेड्रीना शर्मा – नाईं नभन्नु ल ५

विधा : सर्वोत्कृष्ट कथा
दीपकराज गिरी – छक्का पञ्जा ३
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो
दिपेन्द्र लामा – गोपी
रामबाबु गुरुङ – साईंली
सम्राट शाक्य – यात्रा

विधा : सर्वोत्कृष्ट पटकथा
रामसरण पाठक – सयकडा दस
सुसिल पौडेल – प्रसाद
विकासराज आचार्य र सामिप्यराज तिमल्सीना – नाईं नभन्नु ल ५
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी – छक्का पञ्जा ३

विधा : सर्वोत्कृष्ट संवाद
सुसिल पौडेल – प्रसाद
रामसरण पाठक – सयकडा दस
रामबाबु गुरुङ – साईंली
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ / छक्का पञ्जा ३

विधा : सर्वोत्कृष्ट गीतकार
दिपेश उप्रेती – डुली डुली÷यात्रा
कालीप्रसाद बास्कोटा – बगी रहेँ / साईंली
दिनेश थपलिया–
तिम्रो आँखामा स् नाईं नभन्नु ल ५
विप्लव प्रतिक – तेरो आफ्नो भन्नु / गोपी
एकनारायण भण्डारी – जिन्दगी नै भन्दिनं / ए मेरो हजुर ३

विधा : सर्वोत्कृष्ट संगीतकार
कालीप्रसाद बास्कोटा – बगी रहें / सार्ईली
बसन्त सापकोटा – तिम्रो आँखामा स् नाईं नभन्नु ल ५
बसन्त सापकोटा – आँखाको नानी / बोबी
सरोज पोखरेल – तिम्रो स्वरमा र अनुराग
आशिष अविरल – जिन्दगी नै भन्दिनं / मेरो हजुर ३

विधा : सर्वोत्कृष्ट पाश्र्वगायक
सुगम पोखरेल – तिम्रो लागि / रामकहानी
सुगम पोखरेल – सँगै सँगैरबाँध मायाले
प्रतापदास – तिम्र्रोे स्वरमा र अनुराग
हेमन्त राना – बगी रहें / साईली
डेविड शंकर – पहिलो नम्बरमा ÷छक्का पञ्जा ३

विधा : सर्वोत्कृष्ट पाश्र्वगायिका
मेलिना राई – डुली डुलीरयात्रा
अञ्जु पन्त – झ्यानाकुटी झ््याइरभिलेन
मेलिना राई – तिम्रो आँखारनाईं नभन्नु ल ५
मेलिना राई – सान्नानीलाई र भैरै
अञ्जु पन्त – सँगै सँगैरबाँध मायाले

विधा : सर्वोत्कृष्ट नृत्य निर्देशक
प्रविण सिंह – परान परानरए मेरो हजुर ३
कविराज गहतराज – सन्नानीलाई / भैरे
कविराज गहतराज – पहिलो नम्बरमा / छक्का पञ्जा ३
कविराज गहतराज – तिम्रो आँखौमार नाईं नभन्नु ल ५
कविराज गहतराज – तिम्रो लागी / रामकहानी

विधा / सर्वोत्कृष्ट द्वन्द निर्देशक
सूर्य थोक्कर – भैरे
शुक्रराज शाह – भिलेन
रोशन श्रेष्ठ – बाँध मायाले
हिमाल केसी – यात्रा
चन्द्र पन्त – रणवीर

विधा / सर्वोत्कृष्ट छायांकन
रविन आचार्य र अनुष्क रौनियार – चक्कर
हरि हुमागाईं – डमरुको डण्डीवियो
पुरुषोत्तम प्रधान – नाईं नभन्नु ल ५
राजेश श्रेष्ठ – प्रसाद
सौरभ लामा र मदन कश्यप घिमिरे / भिलेन

विधा : सम्पादन
निमेष श्रेष्ठ – साईंली
लोकेस बज्राचार्य – प्रसाद
अर्जुन जिसी – नाईं नभन्नु ल ५
निमेष श्रेष्ठ – डमरुको डण्डीवियो
विपिन मल्ल – छक्का पञ्जा ३

विधा : पाश्र्वसंगीत
सैलेस श्रेष्ठ – ए मेरो हजुर ३
एलिष कार्की – भैरे
संगम पन्च र पुष्प पलान्चोकी – चक्कर
एलिष कार्की – डमरुको डण्डीवियो
एलिष कार्की – नाईँ नभन्नु ल ५

विधा : ध्वनी मिश्रण
सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३
मुकेष शाह – बोबी
मुकेष शाह – डमरुको डण्डीवियो
मुकेष शाह – नाईँ नभन्नु ल ५
उत्तम न्यौपाने – प्रसाद

विधा : श्रृंगार
श्याम लामा – चक्कर
दिपु पौडेल – डमरुको डण्डीवियो
सरोज बुढाथोकी – जानी नजानी
श्याम बराल – नाईँ नभन्नु ल ५
सरोज बुढाथोकी – भिलेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?