काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले शालिकराम पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गर्नुभएको छ ।
पौडेलले सामाजिक संजालमा लेख्नुभएको छ, “घटनामा संलग्न जो-कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ।”
पुडासैनी प्रकरण: सत्तारुढ नेकपाले निकाल्यो आपत्तिसहितको विज्ञप्ति
पुडासैनीले डोरी किनेको पसल भेटियो, सिसिटिभीमा जे देखियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया