सुनको मूल्य बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला ३ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको छ ।

चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?