दश वर्षपछि श्रीलंकाको क्रिकेट टिमले पाकिस्तानको भ्रमण गर्दै

काठमाडौं । श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमले लामो समयपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । खेलाडीमाथि आतंकवादीबाट हमला भएको १० वर्षपछि श्रीलंकाले एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि आगामी सेप्टम्बरमा पाकिस्तानको भ्रमण गर्ने भएको हो । सन् २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंकाले पाकिस्तानको भ्रमण गरेका थिएनन् ।

श्रीलंकाले सेप्टेम्बरमा घरेलु टोलीसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्ने छ । २७ सेप्टेम्बरबाट सुरु हुने एकदिवसीय सिरिज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?