नेपालको इतिहासमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक ‘भिडियो कन्फेरेन्समार्फत’ मन्त्रीपरिषदको बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नुभएको हो । आज बसेको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका छन् भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको छ ।

यसअघिको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?