सरकारले आन्तरीक उडानका लागि जाँदा ६ भिआईपीले मात्रै विमानसम्म गाडीमा लान पाउने सुविधा दिएको छ ।
को को हुन् भिभिआईपी ?
-राष्ट्रपति
-उपराष्ट्रपति
-प्रधानमन्त्री
-प्रधानन्याधीश
-प्रतिनिधिसभाका सभामुख
-राष्ट्रिय सभाका अध्यक्ष
ले मात्र अबदेखि आन्तरिक उडानका क्रममा विमान नजिकसम्म गाडी लिएर जान पाउनेछन्। ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको चालु आर्थिक वर्षमा गर्नुपर्ने प्रमुख प्राथमिकताका १४२ वटा कार्यहरुम यो विषय पनि थपिएको छ ।
यसअघि सरकारका सबै मन्त्रीहरूले आन्तरिक उडानका क्रममा विमान चढ्न जाँदा गाडी विमानसम्म गाडी लैजाने पाएकोमा अब त्यो सुविधा कटौती भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया