५० एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

appharu
0
Shares

काठमाडौं– नेपाल प्रहरीमा एकैपटक ५० एसपीको सरुवा भएको छ ।

भाद्र महिनाको तलब समेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी एसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

को कहाँ सरुवा भए सूची हेर्नुहोस्

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?