काठमाडौं– तपाईँ कार किन्ने मनस्थितिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पहिले आवश्यकता र बजेट एकीङ गर्न सल्लाह दिन्छन् नाडा अटो शो–२०१९ का कार्यक्रम संयोजक निराकार श्रेष्ठ ।
उनका अनुसार नेपालमा १६ लाखदेखि ४ करोड रुपैयाँसम्म पर्ने कारहरु नेपालमा उपलब्ध छन् ।
हाल कुन गाडीको मूल्य कति पर्छ भन्नेबारेको सूची आजको कान्तिपुर दैनिकमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया