काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि नेपाल भ्रमणमा आउनुहुने भएको छ । आगामी अक्टोबर १५ मा भारतको भ्रमणमा निस्किने सी भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने बुझिएको छ ।
राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएको भारतिय सञ्चारमाध्यमले लेखेका छन् ।
चिनियाँ राष्ट्रपति सी अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।
यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा करीब ५ घण्टा नेपालमा बिताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया