सोल, २० पुस – दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै सोल र वासिङटनबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले यसै समयमा गर्नेगरी तय गरिएको युद्ध अभ्यासलाई सार्न बिहीबार आधाघण्टा टेलिफोन वार्ता भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयको उच्च स्रोतलाई उद्धृत गरी जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया