नेपाल–चीन उच्चस्तरीय वार्ता काठमाडौंमा सुरु

काठमाडौं । नेपाल–चीन उच्चस्तरीय वार्ता काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड यतीमा सुरु भएको वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुएको छ भने चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री वाङ यीले गर्नुभएको छ ।

बैठकमा दुई देशबीच भएका विभिन्न सम्झौताको कार्यन्वयनको अवस्था तथा चीनको महत्वकांक्षि योजना रोड एण्ड बेल्ट इनिसिएटिभ (बीआरआई)का बारेमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?