नयाँघरेको ‘तनक्खा’ बजारमा

काठमाडौं । युवराज नयाँघरेको नयाँ कृति ‘तनक्खा’ सार्वजनिक भएको छ । नियात्राकार नयाँघरेले वर्मा भ्रमणको सेरोफेरोमा लेखेको पुस्तक उहाँको १६ औं कृतिको रुपमा प्रकासित भएको हो ।

२०६५ सालमा मदन पुरस्कार प्राप्त गरिसकेका नयाँघरेको यस पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?