कंगोको नदीमा डुंगा डुब्दा ३६ जना वेपत्ता, ७६ जना पौडेर बाँचे

एजेन्सी / कंगोको किंसासास्थित नदीमा डुंगा डुब्दा ३६ जना वेपत्ता भएका छन् । डुंगामा सवार ७६ जना यात्रु पौडेर बाँच्न सफल भएका छन् । डुंगामा कति जना सवार थिए भन्नेबारे थाहा हुन सकेको छैन ।

प्रहरीका अनुसार समुन्द्रि तटमा उनीहरुको खोजी भइरहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

उनीहरु डुंगामा कुन दिशातिर जाँदै थिए भन्नेबारे पनि थाहा हुन नसकेको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् । फाईल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?