काठमाडौं- क्रिस्टियानो रोनाल्डोको परिचय खेलाडीमा मात्रै सिमित छैन । विश्वचर्चित फुटबलर हुन् उनी । उनलाई नचिन्ने कमै होलान् । तर उनी एउटा नसोचेको घटनामा फसे । अर्थात् उनलाई एक यूवतिले बलात्कारको आरोप लगाईन् त्यो पनि १० वर्ष अघिको भन्दै । उनले यस्तो आरोपको कहिँकतै खण्डन गरेका थिएनन् । पछिल्लो पटक उनले एक प्रतिक्रिया दिँदै भनेका छन् । म लज्जित छु ।
कथ्रीन मायोर्गा नामक एक युवतिले रोनाल्डोमाथि यस्तो संघिन आरोप लगाएकी हुन् । उनी भन्छिन्, रोनाल्डोले एक होटलको कोठाभित्र मलाई बलात्कार गरेको हो । उनले यो कुरा सार्वजनिक गरेपछि यो झुटो आरोप भएको भन्दै रोनाल्डोका फ्यानले उनलाई तथानाम गाली गरेका थिए । हुन पनि १० वर्षअघिको भएको घटना भन्दै रोनाल्डोको चरित्र र शाख गिर्ने हिसाबको उनको आक्षेपले रोनाल्डोका फ्यानको चित्त दुखेको थियो । रोनाल्डोले यो कुार सार्वजनिक भएदेखि नै पटक पटक उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
पछिल्लो पटक उनले भनेका छन्, ”यो आरोप पछिका घटनाक्रमका कारण आफू र आफ्नो परिवारलाई पारेको असरबारे पहिलो पल्ट रोनाल्डो खुलेर बोलेका हुन् । ‘तिनिहरुले तपाईँको आत्मसम्मानमाथि खेले, यो गाह्रो छ । तपाईँसँग प्रेमिका छ । तपाईँसँग परिवार छ । तपाईँसँग बालबच्चा छन् । जब उनीहरु तपाईँको इमानदारितामाथि खेल्छन्, यो खराब हो,’ उनले थपेका छन्, ‘म सम्झन्छु, एक दिन म घरमै मेरी प्रेमिकासँग टेलिभिजन हेर्दै थिएँ । टेलिभिजनमा न्युज हेर्दैगर्दा तिनिहरुले क्रिस्टियानो रोनाल्डोबारे बोल्दैथिए । यसो र उसो भन्दैथिए, मैले मेरा बालबच्चा माथिबाट टिभि रुमतिर ओर्लँदै गरेको सुनेँ । मैले च्यानल फेरेँ, किन कि म लज्जित थिएँ ।’ यसको अर्थ उनी जुनियर रोनाल्डोलाई यो भ्रामक समाचारबाट टाढा राख्न चाहन्छन् । तर पछिल्लो समय झनै बढेको उनको क्रेज र फ्यानहरुको कारण मिडियाले यो वा त्यो विषय पस्किन छाडेका छैनन् । एजेन्सीको सहयोगमा
रोनाल्डेले अघि भने, ‘म लज्जित थिएँ, मैले जुनियर क्रिस्टियानोकै लागि टिभि च्यानल फेरेको थिएँ । किन कि, सन्तानले आफ्नै बावुको बारेमा खराब कुरा गरेको देख्न चाहन्नथेँ म । साँच्चै भन्नुपर्दा, यसले मलाई लज्जित बनायो ।’_ एजेन्सीको सहयोगमा
लोकपथ डटकमले प्रकाशित गरेको यो टिप्स पढ्नुभएको थियो ?
होसीयार ! अदुवा नखानुस् यी रोग भएकाहरुले (उपयोगी टिप्ससहित )
यी टिप्सहरु पढ्नुभएको थियो ?
किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि
पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण
हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
सेक्सबाटै निको हुन्छन् यी ५ रोग !
यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो १
प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?
तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन्
तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्
यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की!
नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया