सुदूरपश्चिममा ४.४ रेक्टर स्केलको भूकम्पको धक्का

appharu
0
Shares

 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए ।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?