सिड्नीमा ७९ वर्षपछि सबैभन्दा बढी तापक्रम, सन् १९३९ पछिकै बढी गर्मी

एजेन्सी, २३ पुस । अस्ट्रेलियाको सिड्नीमा ७९ वर्षपछिकै सबैभन्दा गर्मी महसुस गरिएको छ सिड्नीमा सन् १९३९ पछिकै सबैभन्दा बढी ४७.३ डिग्री सेल्सियस मापन गरिएको छ । सिड्नीको तापक्रम सन् १९३९ मा ४७.८ डिग्री सेन्टिग्रेट मापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?