कांग्रेसले तयार पार्‍याे ६ भाषामा जागरण गीत (भिडियोसहित)

काठमाडौं । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा रहेको नेपाली कांग्रेसले विभिन्न भाषामा जागरण गीत तयार पारेको छ । कांग्रेसले अहिलेसम्म गुरुङ, मैथिली, नेवारी, तामाङ, लिम्बु र राजवंशी भाषामा जागरण गीत तयार पारेको छ ।

सबै जागरण गीतमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको छ । सबै गीतको म्युजिक भिडियोसमेत तयार भइसकेको छ । सबै भिडियोलाई हाइलाइट्स इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

राष्ट्रिय जागरण अभियान गीत || लिम्बु भाषामा || Nepali Congress (Jagaran Geet)

राष्ट्रिय जागरण अभियान गीत || गुरुङ भाषामा || Nepali Congress (Jagaran Geet)

राष्ट्रिय जागरण अभियान गीत || मैथली भाषामा || Nepali Congress (Jagaran Geet)

राष्ट्रिय जागरण अभियान गीत || तामांग भाषामा || Nepali Congress (Jagaran Geet)

 

राष्ट्रिय जागरण अभियान गीत || नेपाल भाषामा || Nepali Congress (Jagaran Geet)

 

राष्ट्रिय जागरण अभियान गीत || राजवंशी भाषामा || Nepali Congress (Jagaran Geet)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?