मेयरको घरमा बम भेटियो

इलाम । झापाको माई नगरपालिकाका मेयर दीपक थेवेको घरमा सोमवार बिहान अज्ञात समूहले राखेको कुकर बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

मेयर थेवेको माई नगरपालिका–२ गोरखेस्थित घरनजिक मेयरको गाडीमुनि राखेको कुकर बम सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?