धनगढी । नेपाली कांग्रेका उपसभापति विमलेन्द्र निधीले कम्युनिष्ट सरकार काण्डै काण्डैमा फसेको आरोप लगाउनुभएको छ । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमको आज धनगढीमा भएको विरोध सभालाई सम्वोधन गदै उपसभापति निधीले अहिले कम्युनिष्ट सरकारले केन्द्रदेखि वडा सम्म आफ्ना कार्यकर्तालाई पाल्न भ्रष्टाचार फैलाएको आरोप लगाउनुभयो ।
१२ वर्षे जनयुद्ध र ६२/०६३ को जन आन्दोनमा हजारौं जनताले बलिदान गरेर प्राप्त गरेको स्मरण गर्दै नेता निधीले नेपालको संविधानलाई नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी र कार्यान्वयन भएको दाबी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया