नेप्सेले सुचना जारी गर्दै सुचिकृत कम्पनीसँग माग्यो विवरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुचिकृत संगठित संस्थाको वर्गीकरणका लागी आवस्यक विवरण उपलब्ध गराउनका लागी माग गरेको छ । नेप्सेले एक सुचना जारी गर्दै असोज मसान्तसम्म यी विवरण उपलब्ध गराउन अनुरोध गरेको हाे ।

साथै नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको  ‘ए’, ‘वि’, ‘जि’ र ‘जेड’ वर्गमा वर्गिकरण गर्ने गरेको छ ।

 

यस्तो छ सुचना र विवरण :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?