साधारण, डिलक्स र सुपर डिलक्स गाडीको भाडादर सार्वजनिक, कहाँ जान कति ? (हेर्नुहोस् सुचिसहित)

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरु भएको भएको छ । दशैँ सुरु भएसंगै काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । दशैंमा बाहिरिने यात्रुको संख्या बढेसंगै यातायात व्यवसायीले डिलक्स र सुपर डिलक्स गाडी थप्न थालेका छन् ।

उनीहरुले यात्रुको सुविधाका लागि भन्दै डिलक्स र सुपर डिलक्स गाडी थप्न थालेका हुन् । अरु गाडीको तुलनामा भाडा केही महंगो भए पनि सुविधा हुने भएकाले यस्ता गाडीमा यात्रुको आकर्षण बढ्दो छ ।

दशैँमा घर जाने यात्रुले पनि यस्तै गाडी रोज्न थालेका छन् । यात्रुको चाप बढ्न थालेपछि यातायात व्यवस्था विभागले डिलक्स गाडीको पनि भाडादर तोकेको छ ।

हेर्नुहोस् साधारण, डिलक्स र सुपर डिलक्स गाडीको भाडादर :-

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/09/Bhadadar-flex.pdf” title=”Bhadadar flex”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?