रसुवा । रसुवामा खुकुरी प्रहारबाटएक युवा घाइते भएका छन् । घाइते हुनेमा आमाछोदिङ्मो गाउँपालिका–१ ठूलोहाकुका ३५ वर्षीय मिङ्मार सिङ्गी तामाङ छन् ।
टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौँ पठाइएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिनुुभयो । खुुकुरी प्रहार गर्ने सोही ठाउँका ५६ वर्षीय सिंहबहादुर तामाङलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया