काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बैठकले सभामुख कृष्ण बहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ।
बैठकले अब सभामुख महरालाई सभामुख र संसद दुबै पदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।
लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)
सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’
बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ ! (विज्ञप्तिसहित)
महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक !
अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु
विवादै विवादले जेलिएको महराको विगत
राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै !
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग
महरा प्रकरणमा गगन थापाले यसो भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया