सभामुख महराद्वारा राजीनामा

काठमाडौं । बलात्कारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी थिइन् । उनले उपसभामुखसमक्ष राजीनामा दिएका हुन् । छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

संसद सचिवालयकै एक कर्मचारीले सभामुख महराले बलात्कार गरी कुटपीट गरेको समाचार हिजोबाट भाईरल भएको थियो । नेकपा सचिवालय बैठकले पनि महरालाई सभामुख र स‌ांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि उनलाई बिहान भेटेर राजीनामा दिन सुझाएका थिए ।

यस्तै प्रतिपक्षी कांग्रेसले घटनाको सत्यतथ्य छानबिनको लागि माग गरेका छन् ।

लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ !  (विज्ञप्तिसहित)

महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक ! 

अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु 

विवादै विवादले जेलिएको महराको विगत

राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै ! 

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

महरा प्रकरणमा गगन थापाले यसो भने 

महरा प्रकरण : नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?