काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ ।
आयोगले महरा र संसद सचिवालयकी कर्मचारीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको कामकारबाहीबारे जानकारी माग गर्दै घटनाबारे चासो देखेको हो । साथै पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई शुक्रबार पत्रचार गरिएको आयोगले जनाएको छ ।
संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)
सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’
बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ ! (विज्ञप्तिसहित)
महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक !
अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु
विवादै विवादले जेलिएको महराको विगत
राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै !
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग
महरा प्रकरणमा गगन थापाले यसो भने
महरा प्रकरण : नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया