महरा प्रकरण : राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो, अब के हुन्छ ?

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ ।

आयोगले महरा र संसद सचिवालयकी कर्मचारीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको कामकारबाहीबारे जानकारी माग गर्दै घटनाबारे चासो देखेको हो । साथै पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई शुक्रबार पत्रचार गरिएको आयोगले जनाएको छ ।
संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ !  (विज्ञप्तिसहित)

महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक ! 

अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु 

विवादै विवादले जेलिएको महराको विगत

राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै ! 

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

महरा प्रकरणमा गगन थापाले यसो भने 

महरा प्रकरण : नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय !

सभामुख महराद्वारा राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?