चिनियाँ राष्ट्रपति सी सवार विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड (भिडियो सहित)

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ ।

राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई स्वागत गर्न समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थलमा हुनुहुन्छ ।

उहाँ सवार एअर चाईनाको बोईङ  ७४७ /८९ (B ७४८) विमान भारतको चेन्नइबाट काठमाडौंका लागि १ः४५ बजे उडेको थियो ।

https://www.facebook.com/lokpath/videos/2188560641435270/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?