काठमाडौं । दुई दिने नेपालको राजकिय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिङ पिङ सोल्टी होटल पुग्नुभएको छ । करिब ४ बजेर १० मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण हुनुभएको थियो । उहाँलाइ स्वागत गर्नका लागी राष्ट्रपति बिद्यादेवी भण्डारी पुग्नुभएको थियो । केहीबेर सोल्टीमा बसाइपछि आजनै राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्तिहरुलाइ भेट्ने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया