काठमाडौँ- नेपाल राष्ट्र बैंकले दशैंमा साढे नौ अर्ब रुपैयाँ बराबरको नोट सटही गरेको जनाएको छ। तर गत बर्षको तुलनामा यसपटक तीन अर्ब रुपैयाँ कम साटिएको छ ।
बैंकले यसपटक रु ५, १०, २०, ५० र १०० का नयाँ नोट सटही गरेको हो। नेपाली परम्पराअनुसार दशैँमा चोखो नोट दक्षिणाको रुपमा दिनुपर्छ । सोहीअनुरुप सुकिला र नयाँ गरेर केन्द्रीय बैंकले नोट सटही गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया