महरालाई आज अदालत उपस्थित गराइँदै

काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका पुर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराईने भएको छ ।

महरालाई जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?