काठमाडौं । नुवाकोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ्ग यातायातको बा.४ख७५०४ नम्बरको बसले ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको पहिचान खुल्न बाँकी छ । लोकपथलाई प्राप्त भएको तस्वीरमा उनको टाउकोमा गम्भीर चोट लागेर रगत बगेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया