काठमाडौं । नुवाकोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएपछि बट्टार बजार तनावग्रस्त भएको छ ।
नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा.४ ख ७५०४ नम्बरको बसले आज एक बालकलाई ठक्कर दिदा बालकको घटनास्थलमा नै मृत्यु भएको थियो । बसको ठक्करबाट बालक मृत्यु भएपछी स्थानीयले सडक अवरुद्द पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया